बि.स. : २०८२ आषाढ २२, सोमबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

भोक्राहा नरसिंह गाउँपालिका मानव अधिकार समूहका अध्यक्षमा साह निर्वाचित

राजीव कुशवाहा 1361  पटक हेरिएको

बिराटनगर जेष्ठ २४ गते  । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा मानव अधिकार समूहको नयाँ नेतृत्व अध्यक्षमा  नुनुलाल साह निर्वाचित भएका छन्  । मानव अधिकार समूह भोक्राहा नरसिंहका अध्यक्षमा नुनुलाल साह, उपाध्यक्षमा रिजवान अंसारी, मोविन आलम र आशादेवी पौद्धार, सचिवमा सुरेन्द्र मेहता, सहसचिवमा सल्लाउद्धिन असारी, कोषाध्यक्षमा सालु कुमारी भगत भएका हुन्  । सदस्यहरुमा रविन्द्र कुमार यादव, पुजा कुमारी मेहता, अहिसा खातुन , समसाद आलम र पंकज यादव, कोमलकुमारी उराँव लगायतका चयन भएको मानव अधिकार समुहका सचिव सुरेन्द्र मेहताले बताए   ।सलाहकारमा  सेराज हुसेन र जमालुद्धिन मंसुरीरहेको मेहताले बताए  ।

प्रकाशित मिति: २०२२-०६-०७ , समय : २२:१३:०७ , ३ वर्ष अगाडि

error: Content is protected !!