बि.स. : २०८३ बैशाख ०९, बिहिबार

विराटनगरमा लोकप्रिय बन्दै करीम र रबी खेलकूद महासंघका अध्यक्ष बस्नेत द्वारा सम्मान।

कोशी प्रदेश सम्वाददाता 4395  पटक हेरिएको

विराटनगर।बिगत लामो समय देखी सामाजिक कार्य मा अग्रसर रहेका अखिल नेपाल यातायात मजदूर संघ का मोरंग जिल्ला अध्यक्ष रबी ठकुरि एवम करीम अंसारी लाई नेपाल खेलकूद महासंघ का अध्यक्ष परशुराम बस्नेत ले दोसल्ला र प्रमाण पत्र सहित सम्मान गरेका छन। उन ले कार्य क्रम मा संबोधन गर्दै भने “दुख र शोक को समय मा साथ दिनुनै सेवा को सही अर्थ हो।

लामो समय देखी मलामी बस साथै शब् बहाँन संचालन मा ल्याएका रबी र करीम ले निस्वार्थ रूप मा सामाजिक कार्य गर्दै आएका छन। अध्यक्ष ठकुरि भन्छ न ” हामी कहा आयश्रोत् नै हामी स्वयं आफै हौ, हाम्रो मूल उधेश्य समाज सेवा हो , देखावॉटी प्रचार ले सेवा भन्दा बढ़ी सस्तो लोकप्रियता मात्र पाउछ।

प्रकाशित मिति: २०२३-०९-१९ , समय : ०८:२४:२९ , ३ वर्ष अगाडि

error: Content is protected !!