बि.स. : २०८२ माघ २७, मंगलबार

मोरङमा विद्यालय गेट अगाडि एक यूवाले गरे आत्मदाह गर्ने प्रयास

Aarya News 3013  पटक हेरिएको

विराटनगर। सुनवर्षी नगरपालिका स्थित आर्दश माध्यामिक विद्यालय डाईनियाको गैट अगाडी एक यूवाले आत्मदाह गर्ने प्रयास गरेकाे छ ।

साेमवार आत्मादाहको प्रयास गर्ने झापा जिल्ला गौरादह घर भएका २० वर्षीय अभिसेक सिंह रहेकाे हाे । सिंहले आफ्ना शरीरिमा पेट्रोलछरकी आगोग लगाएर आत्मादाहको प्रयोस गरेको थियोे ।

सिंहको शरीरि जलेको छ, भने हात र खुट्टामा चोट लागेको छ, अहिले सिंहकाे विराटनगर स्थित पारस अस्पतालमा उपचार भईरहेकाे छ ।

ईलाका प्रहरी कार्यालय रंगेलीको सहयोगमा अस्पताल भर्ना भएका सिंहले के–कती कारणले आत्मादा गर्न खोजीएको हो भने अहिले पुष्टी नभएकाे मोरङ जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जनकुमार दाहालले जानकारी गराए ।

सिंहले आत्मादाह गर्नुका कारण के हा भन्ने विषयमा अनुसधान भईरहेको छ ।

Crime Operation

प्रकाशित मिति: २०२३-०८-२९ , समय : १६:३६:२२ , २ वर्ष अगाडि

error: Content is protected !!