बि.स. : २०८२ आषाढ २१, आइतबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

दश हजार घुससहित अमिन पक्राउ

Aarya News 1997  पटक हेरिएको

सिरहा । दश हजार घुससहित नापी कार्यालयका अमिन पक्राउ परेका छन्।

नापी कार्यालय लहानका अमिन चितरञ्जन यादवलाई  १० हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान बर्दिबासको टोलीले पक्राउ गरेको हो ।

उनले सेवाग्राहीसँग काम गराइदिएबापत घुस लिएका थिए।

प्रकाशित मिति: २०२३-०८-२३ , समय : १४:२८:३५ , २ वर्ष अगाडि

error: Content is protected !!