बि.स. : २०८२ आषाढ २२, सोमबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

नव निर्वाचित वडा सदस्यको निधन

आर्य न्युज 1751  पटक हेरिएको

राजविराज ६ गते जेठ। सप्तरीको राजगढ गाउँपालिकाका एक नवनिर्वाचित वडा सदस्यको आज विहान निधन भएको छ । वडा नम्वर ५ को सदस्यमा पदमा निर्वाचित ६९ वर्षीय राजेन्द्र सुतिहारको निधन भएको हो ।
विहिवार मतपरिणाम सार्वजनिक भएपछि निकालिएको विजय जुलुसमा सहभागी भएर साँझ घर फर्किएका थिए । खाना खाएर सुनेतका उनलाई विहान उठाउन जाँदा मृत भेटिएको वडाध्यक्ष देवेन्द्र साहले जानकारी दिए ।
मृतक सुतिहार जनता समाजवादी पार्टी (जसपा)बाट वडा सदस्यमा सर्वाधिक ४७४ मत ल्याएर निर्वाचित भएका थिए ।

प्रकाशित मिति: २०२२-०५-२० , समय : १२:४५:०९ , ३ वर्ष अगाडि

error: Content is protected !!