बि.स. : २०८२ चैत्र १९, शुक्रबार

बालेन शाहलाई मेयर पद भन्दा पहिला पुत्री लाभ

आर्य न्युज 3373  पटक हेरिएको

विराटनगर । काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका बालेन शाहलाई आज पुत्री लाभ भएको छ । महानगरपालिकाको जारी मतगणनामा अग्रता लिइरहेका बालेनकी पत्नी सबिना काफ्लेले आज छोरीलाई जन्म दिएकी हुन् ।

मेयर उम्मेदवार बालेनले मतगणनामा अग्रता लिइरहेका बेला पुत्री लाभ भएकोमा खुशी व्यक्त गरेका छन् ।

प्रकाशित मिति: २०२२-०५-१९ , समय : १३:४७:४७ , ४ वर्ष अगाडि

error: Content is protected !!