बि.स. : २०८२ आषाढ २१, आइतबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

देवानगन्ज गाउँपालिकामा नेपाली काँग्रेसले आफ्ना वडा गुमाउदै

आर्य न्युज 2472  पटक हेरिएको

देवानगन्ज । नेपाली काँग्रेसले देवानगन्ज गाउँपालिकामा आफ्ना वडाहरू गुमाउदै छन्। अहिलेसम्म ४ वटा वडा मध्ये ३ वटा वडा गुमाएका हुन् । मुख्य निर्वाचन अधिकृतले १, ४, ५ र ६ को अन्तिम मत परिणाम सार्वजनिक गरिएको छ। वडा नम्बर १ मा नेपाली काँग्रेस, वडा नम्बर ३ मा जसपा, वडा नम्बर ५ मा नेकपा एमाले र वडा नम्बर ६ मा जसपाले विजय हासिल गरेका छन्। नेपाली काँग्रेसका गड भएका देवानगन्ज गाउँपालिका २०७४ सालको निर्वाचनमा ७ वटा वडा मध्ये वडा नम्बर ३ बाहेक ६ वटा वडामा नेपाली काँग्रेस विजय हासिल गरेका थिए।अरू वडाहरूको मतगणना जारी छ थप विवरण आउन बाँकी……..

प्रकाशित मिति: २०२२-०५-१७ , समय : ००:१८:४२ , ३ वर्ष अगाडि

error: Content is protected !!