बि.स. : २०८२ आषाढ २२, सोमबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

पेट्रोलियम पद्धर्थको मुल्य फेरि बढ्ने संकेत

आर्य न्युज 1175  पटक हेरिएको

बिराटनगर ०२ गते जेष्ठ । पेट्रोलियम पद्धार्थको मूल्य फेरि बढ्ने संकेत नेपाल आयल निगमले गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य अनुसार निगमले ठूलो नोक्शानीबारे जानकारी दिएर बढ्ने संकेत दिएको हो ।

निगमका अनुसार पेट्रोलमा २२, डिजेलमा ३५ रुपैयाँ प्रति लिटर घाटा रहेको छ । अनुमानित १५ दिनमा ४ अर्ब ४९ करोड घाटा हुने स्थिति छ ।

निगमका अनुसार मे महिनाको पहिलो किस्ता १२ अर्ब ८० करोड भुक्तानी दिन नसकी रकम वक्यौता रहन गएको छ

प्रकाशित मिति: २०२२-०५-१६ , समय : १९:३६:३१ , ३ वर्ष अगाडि

error: Content is protected !!