बि.स. : २०८२ आषाढ २२, सोमबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

ब्राउन सुगर सहित २ जना पक्राउ

Aarya News Desk 1009  पटक हेरिएको

विराटनगर। कोशी प्रदेश प्रहरी कार्यालय लागु औषध व्युरोको टोलिले मंगलबार जोगबनीबाट मोटर साइकलमा लुकाएर ल्याइरहेको अवस्थामा ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरी जिल्ला धरान ८ बस्ने ३० वर्षीयको जगदीश मगर र धरान ८ बस्ने २७ वर्षीय बिक्रम राई रहेका छन्। निजहरुबाट ८ ग्राम ७८० मिलि ग्राम ब्राउन सुगर बरामत गरेको कुरा भर पर्दो सुत्रले बताएको छ।

उक्त व्युरोले मोटर साइकल मानिस र समान सहित आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाएको छ।

प्रकाशित मिति: २०२३-०३-१५ , समय : २२:३५:०१ , २ वर्ष अगाडि

error: Content is protected !!