बि.स. : २०८२ आषाढ २२, सोमबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

बिहे भोज खाने क्रममा एक जनाको मृत्यु

Aarya News 1130  पटक हेरिएको

विराटनगर । मोरङमा मासु घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ ।

उर्लाबारी नगरपालिका–१ का ५२ वर्षीय घिसिङ धिमालको मृत्यु भएको हो । आइतबार दिउँसो छिमेकीको बिहे भोज खाने क्रममा मासु घाँटीमा अड्किएर धिमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मासु अड्किएपछि घिसिङ्लाई उपचारका लागि नजिकैको क्लिनिक लैजाँदै गर्दा उहाँको बाटैमा मृत्यु भएको बताइएको छ ।

प्रकाशित मिति: २०२३-०३-०७ , समय : १०:०८:१९ , २ वर्ष अगाडि

error: Content is protected !!