बि.स. : २०८३ आषाढ ०८, सोमबार

आजको प्रतिनिधि सभा बैठकको सम्बोधन राष्ट्रपति भण्डारीले गर्ने

Aarya News 2872  पटक हेरिएको

काठमाडौ। प्रतिनिधि सभाको बैठक आजलाई बोलाइएको छ। बैठक दिउँसो तीन बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ।

आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यसूची तय गरिएको संघीय संसदका महासचिव डा भरतराज गौतमले जानकारी दिए।

राष्ट्रपतिले आज संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यसूची छ।

प्रकाशित मिति: २०२३-०२-१० , समय : ११:३८:०१ , ३ वर्ष अगाडि

error: Content is protected !!