बि.स. : २०८३ बैशाख १५, बुधबार

राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह स्थगित

Aarya News Desk 2427  पटक हेरिएको

काठमाडौ। राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह स्थगित भएको छ।

भोलि सोमबार आयोजना गरिएको राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह स्थगित भएको हो।

२५औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह स्थगित भएको गृह मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: २०२३-०१-१५ , समय : १८:४२:५६ , ३ वर्ष अगाडि

error: Content is protected !!