बि.स. : २०८२ आषाढ २०, शनिबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

पेट्रोल, डिजेल र मट्टितेलको भाउ ३ रुपैयाँले घटे

Aarya News Desk 1268  पटक हेरिएको

विराटनगर। नेपालमा पेट्रोल, डिजेल र मट्टितेलको भाउ ३ रुपैयाँले घटेको छ।

नेपाल आयल निगमका अनुसार नयाँ मूल्य सूचीअनुसार पेट्रोलको भाउ १७५ र डिजेल तथा मट्टितेलको भाउ १७२ कायम भएको छ। यसैगरी हवाई इन्धनमा आन्तरिकतर्फ २० रुपैयाँ घटाइएको छ। एलपी ग्यासको भाउ भने यथावत छ।

निगमले आज राति १२ बजेबाट लागू हुने गरी भाउ निर्धारण गरेको हो। यसअघि पेट्रोलको भाउ १७८ र डिजेल तथा मट्टितेलको भाउ १७५ रुपैयाँ थियो।

 

प्रकाशित मिति: २०२३-०१-०८ , समय : २०:५३:५२ , २ वर्ष अगाडि

error: Content is protected !!