बि.स. : २०८२ आषाढ २१, आइतबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

जसपालाई पछि पार्दै नेकपा एमाले अगाडी बढ्दै

आर्य न्युज 2075  पटक हेरिएको

विराटनगर ०१ जेष्ठ । देवानगन्ज गाउँपालिकामा जसपालाई  नेकपा एमलेले पछि पार्दै अगाडी बढेको छ। शुक्रावर सम्पन्न भएको स्थानिय तहको निर्वाचनको मतगणना शनिवार बिहान २ बजे देखि सुरु भएको थियो । मुख्य निर्वाचन अधिकृतले पछिलो समय नयाँ मतपरिणाम सार्वजनिक गरेको  अनुसार २९९६ मतगणना भएको छ ।
देवानगन्ज गाउँ पालिकाको अध्यक्षमा काङ्ग्रेसका श्यामलाल मेहता ११६६, जसपाका वेचन मेहता ६५०, एमालेका  चन्दन यादव ६९४ मत प्राप्त गरेका छन् । उपाध्यक्ष काङ्ग्रेसका कुमारी विभा यादव १०७५, जसपाका आशमनीकुमारी यादव ६२४, एमकेका जमुना मेहता ८५२ मत प्राप्त गरेका छन्।
थप विवरण आउन बाँकी……

प्रकाशित मिति: २०२२-०५-१५ , समय : ११:४५:४९ , ३ वर्ष अगाडि

error: Content is protected !!