बि.स. : २०८२ आषाढ २२, सोमबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

आज प्रदेश एक सहित तीनवटा प्रदेशमा वर्षा हुने

Aarya News Desk 976  पटक हेरिएको

देवानगञ्ज ।आज शनिबार देशका यी तीनवटा प्रदेशमा दिउँसो वर्षा हुने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

साथै हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि छ।

शनिबार राति प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: २०२२-१२-३१ , समय : ०९:२८:१४ , ३ वर्ष अगाडि

error: Content is protected !!