बि.स. : २०८३ आषाढ ०५, शुक्रबार

गठबन्धन र एमालेबीच झडप हुँदा गठबन्धनका ९ जना कार्यकर्ता घाइते

आर्य न्युज 4309  पटक हेरिएको

विराटनगर २१ वैशाख। सरुमारानी गाउँपालिका वडा नम्बर ६ बुढीचौरमा सत्तारुढ गठवन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। प्रचार प्रसाको क्रममा झडप भएको हो।

झडपमा परी गठवन्धनका नौ जना युवाहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी सुशील थापाले जानकारी दिए।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल विजुवारमा भइरहेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताए।

प्रकाशित मिति: २०२२-०५-०४ , समय : २३:१९:१८ , ४ वर्ष अगाडि

error: Content is protected !!