बि.स. : २०८२ आषाढ २१, आइतबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

महाभारतको श्री कृष्ण नेपाल आउने

आर्य न्युज 2010  पटक हेरिएको

बिराटनगर २१ वैशाख । महाभारत धारावाहिक टेलिश्रृंखलामा श्रीकृष्णको भूमिका निभाउने डा. नितिश भारद्वाज नेपाल आउने भएका छन् । कल्याणकारी कार्यहरुका कार्यक्रममा सहभागी हुन नेपाल आउने भएका हुन् ।

भारद्वाज जनजाति कल्याण आश्रम नेपालको १२औं वार्षिकोत्सवमा सहभागी हुने छन् । त्यहाँ आमाको माया छात्रावासमा प्रमुख अतिथिको रुपमा शनिबार विहान सहभागी हुनेछन् । कार्यक्रम जावलाखेलस्थित डिएबी कलेजमा आयोजना हुनेछ ।

प्रकाशित मिति: २०२२-०५-०४ , समय : २२:५८:३५ , ३ वर्ष अगाडि

error: Content is protected !!