बि.स. : २०८३ आषाढ ०५, शुक्रबार

पछिल्लो २४ घण्टामा २५ हजार ४७७ जना लक्षणविहीन संक्रमित

Aarya News Desk 3656  पटक हेरिएको

बेइजिङ। चीनको मेनल्याण्डमा ४२४७ कोरोना संक्रमित थपिएका छन्।

राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार पछिल्लो २४ घण्टामा २५ हजार ४७७ जना लक्षणविहीन संक्रमित भेटिएका छन्।

शनिबार ३ हजार ९१३ जना कोरोना संक्रमित निको भएका छन्। हालसम्म ५ हजार २३५ जनाको कोरोनाको कारण ज्यान गएको छ।

प्रकाशित मिति: २०२२-१२-०५ , समय : १७:२३:३३ , ४ वर्ष अगाडि

error: Content is protected !!