बि.स. : २०८२ आषाढ २१, आइतबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

ओलीको घरमा काँग्रेसको वास: झापामा दास निर्विरोध निर्वाचित

आर्य न्युज 2597  पटक हेरिएको

विराटनगर २० गते वैशाख। स्थानीय तहको निर्वाचनअन्तर्गत नेपाली कांग्रेसले झापामा विजयी सुरुआत गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लामा कांग्रेसले मतदान नहुँदै खाता खोलेको हो ।

झापाको कचनकवल गाउँपालिकामा कांग्रेस उम्मेदवार निर्विरोध निर्वाचित भएकी छन् । कचनकवल गाउँपालिका–४ को वडा सदस्यमा विजली दास निर्विरोध निर्वाचित भएकी हुन् । उनी दलित महिला सदस्यकी उम्मेदवार थिइन् ।

प्रकाशित मिति: २०२२-०५-०३ , समय : ०६:५६:२० , ३ वर्ष अगाडि

error: Content is protected !!