बि.स. : २०८२ माघ २६, सोमबार

सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढे

Aarya News Desk 2913  पटक हेरिएको

विराटनगर। सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ।

छापावाल सुनको मूल्य दुई सयले बढेर प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार तेजावी सुनको मूल्य ९७ हजार १०० रुपैयाँ तोकिएको छ। यसअघि मं‌गलबार प्रतितोला सुन ९७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्‍य तोलामा ५ रुपैयाँले बढेर तोलाको १२९० कायम गरिएको छ।

प्रकाशित मिति: २०२२-११-३० , समय : १२:१०:०७ , ३ वर्ष अगाडि

error: Content is protected !!