बि.स. : २०८२ आषाढ २१, आइतबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस पहिलो स्थान

Aarya News Desk 2280  पटक हेरिएको

विराटनगर। पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस पहिलो स्थानमा छ। दोस्रो स्थानमा नेकपा एमाले र तेस्रोमा माओवादी केन्द्रले लिड गरिरहेको छ।

७३ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ। अहिलेसम्म २८ स्थानमा कांग्रेसले विजयी हासिल गरेको छ। यस्तै एमालेले १६ स्थानमा जितिसकेको छ।

माओवादी केन्द्रले ८ र समाजवादीले ७ स्थानमा विजय हासिल गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी ६ स्थानमा निर्वाचित भएको छ। राप्रपाले २, जसपाले १ स्थानमा जितेको छ भने नागरिक उन्मुक्ति पार्टीले २ स्थान जितेको छ। राष्ट्रिय जनमोर्चा, लोकातान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीले १-१ स्थान जितेको छ।

प्रकाशित मिति: २०२२-११-२४ , समय : १३:०४:२४ , ३ वर्ष अगाडि

error: Content is protected !!