बि.स. : २०८२ आषाढ २१, आइतबार
"प्रशासनदेखि प्रदेश सभा हल्लायो, केदार कार्कीले गरे यस्तो सनसनीपूर्ण खुलासा" LIVE

करिब दुई सय मतान्तरले हारे नेकपा एमालेका महासचिव शंकर पोखरेल

Aarya News Desk 1642  पटक हेरिएको

दाङ। दाङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका महासचिव शंकर पोखरेललाई करिब दुई सय मतान्तरले हराउँदै गठबन्धनतर्फका उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेखा शर्मा निर्वाचित भएकी छिन् ।

उनी १९७ मतान्तरले निर्वाचित भएकी हुन् । उनले २६ हजार ८ सय ७७ मत प्राप्त गरेर निर्वाचित भएकी हुन् भने उनका प्रतिस्पर्धी एमालेका महासचिव पोखरेलले २६ हजार ६ सय ८० मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: २०२२-११-२४ , समय : १२:५७:२२ , ३ वर्ष अगाडि

error: Content is protected !!